- डा. बच्चु कैलाश कैनी यहाँ फलामको सामर्थ्य फलामले गाल्ने हो जस्तो परिस्थिती आउँछ उस्तै कदम चाल्ने हो । सबैको सोचे अनुसार मात्रै सधैं कहाँ हुन्छ र ? जे होस् मनमा सधैं सकारात्मक सोच पाल्ने हो । निराशाले तनाव दिन्छ सबको जीवन हुन्छ बर्वाद सुन्दर भविष्य बनाउन आशाको बत्ति बाल्ने हो । बिचरा भन्नेहरु कालो...





