- सबी महर्जन आज धेरैपछि उसंगको भेट जुरेको हुँदा अफिसबाट छिट्टै निस्किएँ। हतार हतार हामी भेट्ने गरेको क्याफेमा पुगेँ ...चारैतिर आँखा डुलाएँ तर उसलाई कतै देखिनँ त्यसैले हामी बस्ने गरेको टेबलमा गएर बसें। करिब आधा घण्टाको पर्खाइपछि ऊ आईपुग्यो ...हतार हतार.... हल्का अत्तालिदै ...मीठो मुस्कानको साथमा । ' नीलो सर्...





