४५ बर्षीय अभिनेता जोन अब्राहम बलिउडमा वलिष्ठ र आकर्षक शरीर भएका अभिनेतामा पर्छन्।आफूलाई शाकाहारी मान्ने जोनले माछा र अण्डा भने खाने गर्छन्। सानो उमेरमा उनी पूर्ण रुपमा शाकाहारी थिए।तर जिम गएर शरीर बनाउन थालेपछि भने प्रोटिनको लागी अण्डा र माछा खान थाले। दिनमा ८ देखि १० ओटा अण्डा अनिवार्य खाने गरेका जोनले चिल्ल...





