विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग साइट यु ट्युबले आफ्नो विज्ञापन रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ । सामाग्रीहरुको चोरी रोक्ने उपायका रुपमा यु ट्युबले यस्तो परिवर्तन गरेको हो । जस अनुसार यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्त...





