फेसबुकले एकपटक फेरि प्रयोगकर्ताको गोपनियतामा दखल पूराउने खालको गडबडी भएको तथ्य स्विकार गरेको छ । गत मे महिनामा सफ्टवेयरसँग सम्बन्धित एक गल्तीका कारण १ करोड ४० लाख फेसबुक प्रयोगकर्ताको प्राइभेसीमा असर पुगेको फेसबुकले जनाएको छ । जसका कारण ती प्रयोगकर्ताका फेसबुकका प्राइभेट पोष्टहरु समेत सार्वजनिक भएका छन् । ...





