तपाईं फेसबुक र इन्स्टाग्राम कति समयसम्म चलाउन चाहनुहुन्छ ? थाहै नपाई धेरै समय अनलाइनमा बसिरहनुभएको त छैन ? यदि त्यसो हो भने अब आफैंलाई तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ । फेसबुक र इन्स्टाग्रामले आफ्नो साइट चलाउनेहरूलाई समय सीमा राखिदिने व्यवस्था गर्दैछ । विकास हुन लागेको यो पद्धतिले फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको ...





