अमेरिकाको ओहियोमा एकजना आइफोन प्रयोगकर्ताले आफ्नो गोजीमा राखेको आइफोन एक्स एस म्याक्स पडि्कएको छ ।ओहियोमा बस्ने जोस हिल्लार्डले गत डिसेम्बर १२ मा आफ्नो गोजीमा रहेको आइफोन पड्किएर आगो लागेको दाबी गरेका छन् । गोजीमा रहेको आइफोनबाट धुवाँ निस्किएको र निकै तातो तातेर आफ्नो छाला नै पोलेको उनले बताएका छन् ।त्यसपछि तत्काल...





