- एजेन्सी स्मार्टफोन फोन सञ्चालन गर्नेहरुले केहि समय पछि समाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जर चलाउन नपाउने भएका टन् । तर थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले त्यसमा समाजिक सञ्जालको प्रयोग भने गर्न सक्नेछन् । मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध नहुने भएको बिभिन्न अन्तर...





