- एजेन्सी सोसल मिडिया कम्पनी फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि सोमबार नयाँ गेमिङ एप लञ्च गरेको छ । फेसबुक गेमिङ (Facebook Gaming) नामको उक्त गेमिङ एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ । यसअघि आगामी जुन महिनामा गेमिङ एप ल्याउने योजना रहेकोमा फेसबुकले दुई महिनाअगाडि नै एप लञ्च गरेको हो । कोरोना भाइरसको लकडाउ...





