वासिंगटन। अमेरिकाले प्रविधिका क्षेत्रमा बादशाह कहलिएका केही ठूला कम्पनीमाथि लगाम कस्ने भएको छ । यसका लागि अमेरिकी सदनमा त्यहाँका दुई ठूला दल डेमोक्र्याट र रिपब्लिकनका सांसदबीच मतैक्य भएको खबर सार्वजनिक गरिएको छ । संसारलाई आफ्नो इशारामा नचाइरहेका प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि अमेरिकी स...





