साइबर सेक्योरिटी सम्बन्धी अन्तराष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ । उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो । साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयर...





