ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा ल्याएको छ । भारतमा यसको मूल्य करबाहेक १५ हजार ५ सय भारु पर्नेछ । यो पीसी आधुनिक इन्टेल अपोलो लेक एसओसी प्रोसेसर, ४ जीबी र्याम, ३२ जीबी ईएमएमसी एटोरेज र एचडीएमआई २.० बाट सज्ज...





