तपाईका छोराछोरी कस्तो र कुन बिधालयमा पढ्दैछन ? विद्यालय प्रशासनलाई हरेक बर्ष सोध्नुहोस् यी प्रश्नहरु !

जब तपाईं आफ्ना छोराछोरीको हात समातेर भर्ना आवेदनका लागि विद्यालयको प्राङ्गण टेक्नुहुन्छ । तब, तपाईंले विस्तारमा केही प्रश्नहरुको हल गर्नुपर्नेछ । राम्रा भनिएका, महंगा भनिएका शहरी क्षेत्रका विद्यालयमा बालबालिको भर्नाअघि अभिभावकको अन्र्तवार्ता लिइन्छ । यसरी, तपाईंले कति पढ्नुभएको छ ? के काम गर्नुहुन्छ ? ...

महिलालाई खुसी पार्ने कुरा के के हुन् ?

एउटी महिलालाई के कुराले खुसी बनाउला त ? हाम्रो जस्तो पूर्वीय तथा पितृसत्तात्मक समाजमा यसको उत्तरमा केही समानता भेटिएला तर वर्ग, जाति, वातावरण तथा सामाजिक–शैक्षिक एवं पारिवारिक स्तर हेरी व्यक्तिपिच्छे फरक धारणा भेटिन्छन् । मूलत: महिलालाई खुसी पार्ने कुरा के ? भन्ने प्रश्नको उत्तरमा आमधारणा स्वतन्त्रता भन्ने आउन स...

श्रीमतीले श्रीमानसँग लुकाउने यी ५ कुरा जान्नैपर्ने

काठमाडौं । श्रीमान–श्रीमतीको सम्बन्ध गहिरो हुन्छ । सामान्यतया हामीलाई थाहा भएकै बिषय हो । दुवै जनाको जीवनमा विश्वासको डोरी मजबुत बन्नुपर्दछ । अपवाद बाहेक हुन्छ पनि । यो सम्बन्धको समय बढ्दै जाँदा माया पनि बढिरहेको हुन्छ । श्रीमान आफ्नो मनको सबै कुरा श्रीमतीलाई बताइरहेका हुन्छन् । श्रीमतीले पनि धेरै कुरा शेयर गरि...

खाना खादा कुर्सी टेवलको प्रयोग भन्दा पलेटी कसेर खाना खानुका यस्ता चमत्कारिक फाइदा

जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने स्वास्थ्य विशेषज्ञहरुको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् । जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन्: ...

किन हुन्छ प्रेममा यस्तो ?

तपाईं प्रेममा पर्नुभएको छ ? कसैलाई औधी मनपराउनुहुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । जब तपाईं आफ्ना प्रेमी/प्रेमिकाको नजिकमा पुग्नुहुन्छ, तपाईंको धड्कन बढ्न थाल्छ । तपाईर्को अनुहारको भाव बद्लिन्छ । प्रेम एक भावनात्मक कुरा हो । तर, यसको प्रभाव शरीरमा ...

सावधान ! प्रेसर कुकर यसरी प्रयोग त गरिरहनु भएको छैन ?

हाम्रो भान्सामा दैनिक जसो केहि न केहि खाने कुराहरु पकाउने गरिन्छ। त्यसमा धेरै प्रयोगमा आउने भाडाको रुपमा प्रेसर कुकरलाई छिटो र चिरो र मिठो पकाउनको लागि प्रेसर कुकर निकै उपयोगी पनि हुन्छ । यससँगै प्रेसर कुकरमा खाना पकाउनुको अर्को फाइदा भनेको, कुनैपनि खानेकुराको पौष्टिक गुण कायम रहन्छ । यद्यपी यो सधै सुरक्षित भने हुँदैन ...

श्रीमानश्रीमती बीच झगडा भइरहन्छ भने यस्ता उपाय अपनाउनुहाेस

लाेग्ने स्वास्नीकाे झगडा परालकाे अागाे भने झै पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन।आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना ...

सन्तानको चाहना गर्दै हुनुहुन्छ, यी खानेकुरा खानुस् , सुपर कम्प्युटरजस्तो तेज दिमाग भएको सन्तान जन्मन्छ !

काठमाडौं । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ । यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ । यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ – अण्डा – अण्डामा कोलिन नामको तत्व हुन्छ, जुन दिमागको ...

‘भ्यालेन्टाइन डे’मा सिंगल हुदाँ छन् यस्ता गज्ज़बका फाइदा !

एजेन्सी । ‘भ्यालेन्टाइन डे’को अवसरमा कयौं मानिसहरुको मायाको खोज पुरा हुन्छ । केही भने सिंगल नै रहन्छन् । तपाईं पनि यो ‘भ्यालेन्टाइन डे’मा सिंगल हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन । किनकि सिंगल पनि तपाईंलाई कयौं फाइदा हुने गर्छ । यहाँ त्यसैको चर्चा गरिएको छ । डेटलाई कसरी ‘पर्फेक्ट’ बनाउने टेन्सन नै हुँदै...

आज प्रणय दिवस : पढ्नुस् पाँच प्रेम कविता

प्रणय मेला प्रेमवर्ष भूपाल राई तिमीलाई सम्झेपछि मैले गुलाबको फूल च्यातेँ फूल च्यातेँ र ढोकाको सानो प्वालबाट चियाएँ भित्र कुनै बन्दी रोइरहेको थियो । गुलाबका पत्रहरूले छरिँदै भने— ‘केही हजार वर्षअगाडि कुनै एउटा फूलप्रेमीले यसरी नै एउटा फूल च्यातेको थियो यही ठाउँमा, यही बेला, यसरी नै मेरो हत्या भएको थिय...