प्रायः महिलाहरुले सुन्दरताको लागि प्रयोग गर्ने लिपस्टिक (लाली)काबारे धेरै तथ्य कमैलाई थाहा हुन सक्छ । आजभन्दा पाँच हजार वर्ष पहिलेदेखि लिपिस्टिक लगाउने परम्पराको सुरुआत भएको इतिहासकारहरुले उल्लेख गरेका छन् । त्यस समयमा लिपिस्टिक सुन्दरताको लागि नभइ विवाह गरेका महिलाहरुलेमात्र समाजमा आफ्नो पहिचानको लागि लगाउने गर्दथे । ...





