- मनिषा कोइराला परीक्षणका क्रममा जब मेरो पाठेघरमा क्यान्सर पत्ता लाग्यो, त्यसबेला मैले कस्तो अनभव गरेँ भन्ने करा सायद शब्दमा वर्णन गर्न गाह्रै हन्छ। नसोचेको करा भयो। मलाई अब मर्दैछ भन्ने मात्रै लागिरह्यो। क्यान्सरको उपचार सम्भव छ र उपचारपछि नयाँ जीवन पाउन सकिन्छ भन्ने सामान्य कराको ज्ञान पनि मलाई रहेनछ। हरबखत मृत्य ...





