-सम्झना अधिकारी , लिस्बन, पोर्तुगल नकारत्मक सोच र बिचारले नकारात्मक नतिजा दिन्छ त्यसैले सधै सकारात्मक सोच राखेर काम गर्नाले कुनै पनि गर्नलागेको कामको सकरत्मक नै नतिजा मिल्दछ । तपाईंले हेक्का राख्नु भएकै होला, आफ्ना आसपासमा केही यस्ता व्यक्ति हुन्छन् जो सधै खुसी देखिन्छन् । फुरुङ्ग देखिन्छन् । उनको अनुहारमा चिन्...





