यात्रा गर्दा तपाईंलाई उल्टी हुन्छ ? समानधानका लागि के–के उपाय अपनाउनु भयो ? जे होस् तपाईं पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ ? कागती सुँघ्नुहोस् : यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन...





