कात्तिक । हरेक युवतीहरु चाहन्छन् कि आफ्नो स्किन राम्रो र चमकदार होस् । तर अहिलेको व्यस्त जीवनमा समय निकालेर आफ्नो स्किनको हेरचाह गर्न निकै मुस्किल हुन्छ । यस्तो व्यस्त जीवनमा हामीले आफ्नो स्किनको हेरचाह गर्न विर्सन्छौं । यसो गर्नाले हाम्रो स्किन खराब हुनसक्छ । यसबाट बच्नका लागि आज हामीले तपाइलाई यस्तो व्यस्त जीवनमा पन...





