अरूलाई धन्यवाद भन्न तपाईंले सानै उमेरमा सिक्नु भएको कुरा हो। तर तपाईं कति पटक आफैँलाई धन्यवाद दिनुहुन्छ ? आफ्नै शरीरलाई धन्यवाद भन्नु सबैभन्दा महत्त्वपूर्ण काम हो जुन तपाईं सहजै गर्न सक्नुहुन्छ । विशेष गरी जब तपाईं आत्म-प्रेम र कल्याणको जीवन बिताइरहनु भएको छ भने यो झनै महत्वपूर्ण हुन सक्छ । यो बानीका कारण हुने होइन...





