काठमाडौँ। अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एशियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्रुप’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्सअनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ । यस्ता सफल व्यक्तित्व ज्याक माका सफलताका सूत्र यस प्रकार छन् । १. संसारमा पैसा...





