सम्बन्ध ब्रेकअप किन हुन्छ ?

सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् । धेरै यस्ता सम्बन्धहरु टुट्नाका कारणहरु विभिन्न कारण रहेका हुन्छन् । कतिले सम्बन्धलाई धेरै महत्व समेत दिने ग...

आज १४ फेव्रुअरी: प्रेम बाड्ने दिन अर्थात् ‘प्रणय दिवस’

काठमाडौं । फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर...

अंकमालका फाइदा : सम्बन्ध मजबुत देखि रक्तचाप नियन्त्रणसम्म !

काठमाडौं । यो साता भ्यालेन्टाइन साता चलिरहेको छ । ‘रोज डे’, ‘प्रपोज डे’, ‘चक्लेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’ सँगसँगैं आज १२ फेब्रुअरी मा ‘हग डे’ मनाइन्छ। भ्यालेन्टाइन डे को दुई दिन अघि हग डे मनाइन्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको भावनासहित हग (अंकमाल) गरिरहेको समय भन्दा सुन्दर पल अरु के नै हुनसक्छ र ? जुन...

स्मरणशक्ति बढाउन खानैपर्ने ८ खाना

कुनै पनि व्यक्तिको शरीर हृष्टपुष्ट छ । तर मस्तिष्क कमजोर छ भने खानामा केही खानेकुरा थप गर्नुपर्ने हुनसक्छ । खानामा मस्तिष्क तेजिलो बनाउने खानेकुरा सामेल गर्ने हो भने एल्जाइमर, तनाव, अस्वस्थ दिमाग जस्ता समस्याहरु कम हुन्छ । त्यसैले खानामा थप ८ खाना सामेल गर्नुस् । फर्सीको बियाँ फर्सीको बियाँको प्रयोग चकल...

कफी र चिया पिएपछि किन फ्रेश भइन्छ ? कफीका कस्ता छन् अपत्यारिला फाइदा !

दैनिक एक कप ब्ल्याक कफीले हार्ट फेलको खतरा १२ प्रतिशतसम्म घटाउँछ । २१ हजार मानिसहरु भएको अनुसन्धानपछि यो आँकडा जारी गरिएको हो । अनुसन्धानका अनुसार कफीमा भएको एन्टिअक्सिडेन्टले शरीरमा हुने इन्फ्लेमेसन अथवा शरीर सुन्निने समस्या कम गर्छ, त्यसैले भविष्यमा हृदयघात हुने खतरा घट्ने गर्छ । आफूलाई धुम्रपानबाट टाढा राख्न...

जाडोमा स्वस्थ रहन के खाने ?

जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको समयमा शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागिसमेत दैनिक खानपानमा ध्यान दि...

निराशापनलाई सामान्य समस्या नठानौँ

दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याले मानिसमा निराशा आउनु सामान्य हो । तर, यही तनाव व्यवस्थापन गर्न नसक्दा कहिलेकाहीँ गम्भीर मानसिक समस्यासमेत आउन सक्छ । यसकारण निराशापनलाई सामान्य मानिए पनि यसले निम्त्याउने जोखिमबारे भने सधैँ सचेत हुन आवश्यक छ । धेरैले निराशा र डिप्रेसन एकै हो भनेर ठानिरहेका हुन्छन् । तर, निराश...

राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण

एजेन्सी । बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् । रातिमा दूध पिउँदा के के फाइदा छन् ? ...

जानिराख्नुस् मृत्यु अघिका यी ६ संकेत !

काठमाडाैं । मानिस जन्मिएपछि एक दिन अवस्य मर्नु पर्छ । मृत्युसँग अधिकांश मानिस डराउँछन् । किनकी मानिस मृत्युलाई संसारको सबैभन्दा ठूलो सत्य मान्छन् । पहिले केही कुरा ख्याल नगरि मानिस आफ्नो जिवनको धेरै समय खेर फालिरहेका हुन्छन् । जब मृत्यु नजिक हुन्छन् तब उनीहरुलाई धेरै गर्न बाँकी भएको महसुस हुन्छ । कतिपय मानि...

घरबाहिर सार्वजनिक स्थानमा ग्याजेट/ सामान चोरी हुन वा लुटिनबाट कसरि जोगिने ?

जनजीवनमा कोरोनाको प्रभाव र समय समयको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन्। सुरक्षा संयन्त्र पनि कमजोर हुदै गएको छ। पछिल्लो समयमा चोरी र लुटपाटका घटनामा वृद्धि भएका छन्। घरबाहिर, सडक वा सार्वजनिक स्थानहरुमा लुटिन वा चोरी हुनबाट कसरि जोगिन सकिन्छ ? लुटिन वा चोरी हुनबाट बच्ने केही सामान्य तर अत्यन्तै उपयोगी ...