- गोपीकृष्ण ढुंगाना मानिस आफूलाई होइन, अरूलाई चिन्न अभ्यस्त छ। त्यसैले हरसमय अरूसँग आफूलाई तुलना गर्छ; प्रतिस्पर्धी बनेर जुध्छ; दुस्मनी साँधेर पीडा र अशान्तमा छट्पटिन्छ र सुख र आनन्दबाट आफैं टाढा भाग्छ। उसले अपनाएका यी र यस्तै शैलीबाट आफ्नो स्वास्थ्य, सम्पत्ति, सम्बन्ध र संसार गुमाउँदै जान्छ। उसको भ्रम उसैले त तोड्न...





