काठमाडाैँ । यहाँ स्वदेशी चियाको प्रवद्र्धन गर्न जोड दिइएको छ । जैविक चियामा भिटामिन सी, इ र बी टु पाइने तथा ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, जिङ्क कपर, एन्टी अक्सिडेन्ट आदि तत्व पाइने र यसको प्रयोगबाट शरीरमा स्फूर्तिका साथै स्मरण शक्ति विकास हुने बताइएको छ । पोखरामा ...





