पैसा जोगाउने पाँच ट्रिक्स यस्ता छन्

- उपयोगी र ताजा ब्रान्ड रोज्दा ४० प्रतिशत रकम जोगिन्छ । अहिले मार्केटमा बुम भैरहेका सामग्रीको तुलनामा यी सामग्री सुलभ हुन्छन् । - प्रमोसनल सामग्री र कुपनमा ध्यान दिने । कतिपय मानिस यस्ता सामग्री कमसल वा मिति नाघेका हुन्छन् भनेर त्यति ध्यान दिँदैनन् तर छनोट गर्न जान्यो भने यी निकै लाभदायक साबित हुन सक्छन् । - ...

के तपाई केश झरेर हैउरान हुनुहुन्छ?केश झर्न रोक्ने घरेलु उपचार !

- केश झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । व्यस्त प्रोफेसनलहरूका लागि पार्लर गएर ट्रिटमेन्ट गराउने समय नहुन सक्छ । - मह, ओलिभ आयल तथा दालचिनीको धूलो मिसाइएको पेस्ट हप्तामा दुईपटक लगाउने । यो पेस्टलाई १५ मिनेट राखेपछि सफा पानीले पखाल्ने । यसले केश बढाउन समेत मद्दत गर्छ । - सुख्खा मेहन्दीको पातलाई तोरी, बदाम तथा नर...

के तपाई फेसमा पिम्पल आएर हैरान हुनुहुन्छ? छुटकारा पाउन के के गर्ने?

हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थि अर्थात् ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पादन गर्छन् । त्यसबाट केशको चमक र छालालाई नरमपन प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा सिबम निस्कन्छ । यसले छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनल...

तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठीका लागि फेसप्याक बनाउँदा हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच थोपा बियर मिसाएर अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ । बेसार एवं दही मिसाएर अनुहारमा लगाउने । लगाएको २० मिनेटपछि नुहाउँदा अनुहारको तीलकोठी सफा हुन्छ । एक कप दूधमा दुई चम्चा ह्विस्की मिसाएर आधा कप हुने गरी पकाउने अन...

जस्तोसुकै अवस्थामा पनि’छाला गोरो बनाउने क्रिम प्रयोग नगर्नू’

उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ। ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू "कुनै हालतमा प्रयोग नगर्न" सुझाव दिएको हो। त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने हाइड्र...

तनावमुक्त भई खुशी हुनको साथै राम्रो व्यायामको लागि गर्नुहोस् बगैंचाको काम

बगैंचा भएको घरको सुन्दरता नै फरक हुन्छ । जुन घरमा बगैंचा हुन्छ, त्यो घरले हरेक व्यक्तिलाई आकषिर्त गर्छ । विभिन्न रंगहरुका फूल, फलफूल, तरकारी तथा रुख-विरुवाले घरको सुन्दरतालाई सुनमा सुगन्ध भरिदिन्छ । घरमा आएका पहुनाको मन पनि बगैंचाले आफूतिर आकर्षित गर्छ । घरको वरपर बगैंचा हुँदा वातावरण पनि स्वच्छ हुन्छ । बगैंचाबाट आउन...

कसरी गर्ने बचत ?परिवारको आर्थिक समृद्धिको आधार के हो ?

भनिन्छ, धेरैजसो पारिवारिक कलह पैसा वा आर्थिक संकटले पैदा गर्छ । यदि पर्याप्त पैसा हुने हो भने पारिवारिक अभाव र संकटहरु सजिलै टार्न सकिन्छ । त्यसैले परिवार सुखको लागि बलियो आर्थिक अवस्था पनि एउटा आधार हो । एउटा भनाई चाहि के छ भने, पैसा कति कमाइन्छ त्यो भन्दा महत्वपूर्ण कति बचत गरिन्छ भन्ने हो । यदि परिवार खर्चालु छ भने ...

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?

एजेन्सी अमेरिकाका उप–राष्ट्रपति माइक पेन्स कुनै अन्य महिलासँग एक्लै डिनर वा लञ्चका लागि जाँदैनन् । यस्तो नियम उनले आफ्नी श्रीमती क्यारेनप्रति इमान्दारिता स्थापित गर्नका लागि बनाएको बताउँछन् । उनले आफ्नो धार्मिक आस्थामार्फत् श्रीमतीमाथि बफादार रहने प्रेरणा पाउने बताएका छन् । हुन त माइक पेन्सको निर्णय कुनै न...

जब दाम्पत्य जीवनबाट रोमान्स हराउँदै जान्छ अनि हुन्छ डिभोर्स !

जुन कुरा पनि समय बित्दै जाँदा पुरानो, महत्वहीन् अथवा बासी हुन थाल्छ । जीवन पनि एकै प्रकारको दैनिकी, एकै किसिमको धारमा चलिरहेको छ भने यही जीवनबाट जो-कोहि पनि दिक्क हुनसक्छ । यहि कुरा सम्बन्धमा पनि लागु हुन्छ । सम्बन्ध पनि बिस्तारै-बिस्तारै दैनिकी जस्तै बन्न थाल्छ । केही समयपछि सम्बन्धमा पहिलाको जस्तो उर्जा र आक...

गर्मीमा डढेको छालालाई बिना संस्क्रिन यसरी जोगाउनुहोस् !

एजेन्सी । सुन्दर रहन गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ । आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ । घिउक...