धरैजसो मानिसहरु आफु सुन्दर देखिन चाहन्छन् त्यसले त मानिसहरु आफ्नो सौन्दर्यतामा बढी ध्यान दिन्छन् । प्राय युवतीहरुले आफ्नो सुन्दर अनुहारको लागि पहिला पातला आँखीभौं राख्दथे भने अहिले बाक्लो आँखीभौं चाहन्छन । तर दुर्भाग्यको कुरा सबैको आँखीभौं बाक्लो हुँदैन । तर यसमा चिन्तितको कुरा भने छैन । किनकी आँखीभौं मोटो...





