संसारमा महिलालाइ देविको अवताको रूपमा लिने गरिन्छ। महिलालाइ नराम्रो नजरले समेत हेर्न नहुने विस्वास रहेको छ । मिहलालाइ एक महत्वपुर्ण वस्तुको रूपमा लिने पनि गरिन्छ। शिव पुराणमा महिलाहरूमा हुनपर्ने यस्ता गुण बताएका छन् जुन गुण हुनेमहिला सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् भनिएको छ । त्यस्ता मिहला धेरै भाग्यम...





