एजेन्सी । यो सिजन मकै पाउने सिजन हो । विशेषगरी अहिले सडक किनार मकै पोल्न र बेच्न मानिसहरु बसेका देखिन्छन् । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराक...





