धेरै तातो खाए वा पिएमा जिब्रो पिल्सिन्छ(जल्छ) । तातोले पिल्सिएको जिब्रो निको हुन केही दिन लाग्छ, त्यसबेलासम्म तपाईले जे खाए पनि स्वाद थाहा पाउनुहुन्न । यदि तपाई पनि यस्तो समस्यामा परिरहनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् । – जिब्रो जलेमा जिब्रोलाई बाहिर राखेर मुखबाट श्वास लिनुहोस् । यसो गर्दा भित्र चिसो हावा जान्छ ...





