-एजेन्सी कतिपय महिला महिनाबारी हुँदा हेभी ब्लिडिङ (ज्यादा रगत बग्ने) को समस्याबाट ग्रसित छन् । विशेषगरी किसोरीहरु यस्तो समस्या लुकाएर बस्दा ज्यादा हैरानी व्यहोर्छन् । हेभी ब्लिडिङ हुने अवस्थालाई मेनर्जिया पनि भनिन्छ । यस्तो अवस्थामा महिनाबारी या त लामो समयसम्म चल्छ, या छोटो समयमै ज्यादा रगत बग्छ । महिनाबार...





