एजेन्सी । यतिखेर गर्मी माैसम शुरू भएकाे छ । हामी अधिकांशको यो बुझाइ यो छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ । तर कतिपय यस्ता चिजहरु छन् जुन फ्रिजमा राख्दा उल्टो हानीकारक हुन्छ । यी हुन् फ्रिजमा राख्न नहुने कुरा – १ , अण्डा – फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका ...





