लस एन्जलस – दुर्गम भारतको महिनावरी सम्बन्धी कथा बोकेको छोटो चलचित्रल 'पिरियड : एन्ड अफ सेन्टेस'ले सिने क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ओस्कार पुरस्कार प्राप्त गरेको छ। ९१ औं एकेडेमी अवार्डमा ‘डकुमेन्ट्री सर्ट सब्जेक्ट’ क्याटोगरी अन्तर्गत सो पुरस्कार हात पारेको हो। उक्त फिल्म राय...





