काठमाडौं । कार्यालयमा काम गर्दै गर्दा आलस्य हुने, निद्रा लागिरहने हुन्छ । यसको एउटा कारण एनिमिया (रक्तअल्पता)को समस्या हो । शरीरमा रातो रक्तकोषको कमी भएमा एनिमिया हुने गर्छ । रातो रक्तकोषले फोक्सोबाट शरीरभरि अक्सिजन पु-याउने काम गर्छ । आइरन र भिटामिनको कमीको कारण पनि एनिमिया हुने गर्छ । जसले मानिसलाई कमजोर बनाउ...





