जाडो मौसमलाई सुख्खा मौसम पनि भनिन्छ । यो मौसममा बाताबरणीय परिवर्तन मात्रै होइन । हाम्रो शरीरको बाहिरी आवरणमा पनि थोरै थोरै फेरवदल आउँछ । छाला सुख्खा तथा फुस्रो हुने गर्छ । कतिपयमा त कपालमा चाँया समेत देखिन थाल्छ । आज हामी यहि सन्दर्भ पारेर तपाईँलाई केही घरेलु टिप्स दिन खोजिरहेका छौँ । त्यो हो कसरी हटाउने चाँया ?...





