-तोयानाथ भट्टराई इलाम : सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औ सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थमा थप समस्या देखिएको छ। बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएकाले केसीको स्वास्थ अवस्था थप बिग्रँदै गएकोे डाक्टरले बताएका छन्। उनलाई शरीर दुख्ने र हलचल गर्न समस्या भएक...





