अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।यस्ता छन् अनारका फाइदा स् धमनीको रक्षा स् अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।पखला निको पार्छ स् ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत...





