काठमाडौँ । पछिल्लो समय नेपालमा मुटु रोगीको संख्या बढ्दै गइरहेको छ । सँगै हृदयघात हुनेको संख्या पनि । जसको कारणले धेरैको ज्यान गएको छ । मुटु रोग विशेषज्ञहरुको सल्लाहलाई मान्ने हो भने मुटुलाई स्वस्थ्य राख्न हामीले गर्दै आइरहेको क्रियाकलापमा केही सुधार गरे पुग्छ । तर, आधुनिक समयसँगै नेपालीको दैनिक खानपानमा पनि प...





