बहुराेगकाे अाेखती जमरा : जुस पिउनेहरु बढ्दै जाँदा व्यावसायिक खेती फस्टाउँदै

नारायण न्यौपाने बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपम...

दशैंको खानपानबारे चिकित्सकहरुको सुझाव

उत्सव र चाडपर्व भन्ने वित्तिकै अधिकांश नेपाली समाजले थरि थरिका मीठा मीठा परिकार बनाएर खाने अवसरका रुपमा बुझ्ने गर्दछन् । त्यस्ता परिकारहरुमा मासु र मासुजन्य परिकारको बाहुल्यता रहने गरेको छ । तर चाडपर्वको खुसी साट्नका लागि खाने र खुवाउने मासुका परिकारहरु सहि तरिकाले खाइएन भने मानव स्वास्थ्यका लागि उल्टै हानिकारक हुन सक्...

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी दश उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अ...

ओस्टेपोरोसिस अर्थात हड्डी मक्किने रोग के हो ? कसरी जोगिने ?

ओस्टेपोरोसिसलाई नेपाली बोलीचालीको भाषामा हड्डी मक्किने रोग भनेर बुझ्न सकिन्छ । । मानिसको उमेर बढ्दै वा छिप्पिदै जाँदा हड्डी भित्र भित्रैबाट कमजोर हुँदै जान्छ । र कालान्तरमा हड्डी भाचिने अवस्थासम्म पुग्न सक्छ । यो समस्या महिला र पुरुष दुबैमा देखिन्छ । तर तुलनात्मक रुपमा महिलामा केही बढी भएको पाइन्छ । - डा. श्वेता...

नौ दिनको जमरा पिंधेर नित्य सेवन गर्दा विरामीका लागि फाइदा

घटस्थापना गरेर आजदेखि विधिवत रुपमा दशैं सुरु भएको छ । नौ दिनसम्म देवी भवानीको पूजा गरेपछि प्रसाद स्वरुप लगाइने टिका र जमराका लागि आज घरघरमा जमरा राख्ने गरिन्छ । दशैंमा देवीको महिमा र आधिशक्तिको चर्चा भएपनि टिकाको दिन सिउरिने जमराको छुट्टै महत्व छ । दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, ग...

कलेजोलाई बोसो मुक्त र स्वस्थ राख्न के गर्ने? के नगर्ने ? यस्तो छ डा.ए.के. मिश्रको सुझाब !

-ऋचा अर्याल काठमाडौं । वर्तमान समयमा मानिसको त्रुटीपूर्ण जीवनशैलीले अनेकन स्वास्थ्य समस्याहरु सिर्जित गरिरहेका छन् । जसमध्ये एक हो फ्याटी लिभर । फ्याटी लिभरको सोझो अर्थ कलेजोमा अत्यधिक बोसो थुप्रिनु हो । दुई दशकदेखि कलेजोको उपचारमा संलग्न डा. अनिलकुमार मिश्र (ए.के. मिश्र) का अनुसार कलेजोले शरीरभित्र पाँच सयभन्दा बढ...

दम रोग के हो ? उपचार कसरी गर्ने ?

परिचय : फोक्सो को श्वासनली मा आएको संकुचन का कारण श्वासप्रश्वास मा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वास मा तिब्रता आदि को समुच्च रुप लाई दम भनेर चिनिन्छ । यो एक चिरकाल सम्म दुःख दिइरहने दीर्घ रोग हो । तर दम भएको मान्छे लाई जति बेला पनि श्वास प्रश्वास मा समस्या हुन्छ भन्ने छैन । जति बेला दम ले समाउँछ तेति बे...

यसरी हुन्छ युरिक एसिड, यी हुन कारण र बच्ने ८ उपाय

युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक ए...

किन आउँछ जिब्रोमा कालो दाग ? क्यान्सर पनि हुनसक्छ !

- डा. सुवास घिमिरे केही दिनअघि वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले जिब्रोमा कालो दाग आउनुको कारणबारे जिज्ञासा पठाएका थिए। जिब्रोमा आउन थालेको कालो दागले आफूलाई निकै चिन्तित बनाएको उनले उल्लेख गरेका थिए। उनीजस्तै धेरैले कालो दागका विषयमा प्रश्न गर्न थालेका छन्। हामीमध्ये पनि धेरैलाई बेलाबेलामा यस्तो समस्या आउने गर्छ...

डा केसीले ३ बुँदे माग राख्दै भने – जुनसुकै बेला अनसन सुरु गर्न सक्छु

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले ३ बुँदे माग राख्दै अनसनको चेतावनी दिएका छन्। डा केसीले आज विज्ञप्ति जारी गर्दै माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका हुन्। डा केसीले विगतमा भएको सम्झौता बमोजिम संशोधन गरेर तत्कालै चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, त्रिविका उपकुलपति र अन्य पदा...