प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था : शरीर सुनिनएको छ, अनुहार र छाती रातो

काठमाडौँ । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप...

पुरुषमा हुने नपुंसकता या बाँझोपनका लक्षण के हुन् ?

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्रो हुन्छ। सामान्यतस् शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौं हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गार्रो हुन्छ । ...

यी हुन डिप्रेसनका मानसिक र शारीरिक लक्षणहरु

दुःखी, बोर वा दिक्दार अनुभव हुँदैमा डिपे्रसन भएको बुझ्न मिल्दैन। तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवस्य हो। मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनीे छुट्याउन सक्दैनन्। जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुनेगर्छ।डिप्रेसनका ...

मूत्रनलीको रोग महिलामा बढी छ कि पुरुषमा?

पछिल्लो समय मूत्रप्रणाली सम्बन्धी विभिन्न रोग बढ्दै गएका छन्। सँगसँगै पिसाबथैलीको क्यान्सर तथा मिर्गाैला बिग्रने(फेल हुने) रोग पनि बढिरहेका छन्। प्रस्तुत छ– यसका कारण र निवारणबारे नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पताल, युरालोजी विभागका प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट डा. पारसमणि श्रेष्ठसँग गरेको कुराकानीः मूत...

जाडोयाममा हृदयाघातको जोखिम बढीः अध्ययन

मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले जोर्नीहरु दुख्ने हुन्छ । त्यसैगरी मौसम परिवर्तनले माइग्रेन भएकालाई पनि सताउने गर्दछ । हिमपातले दमका बिरामीलाई धेरै दुःख दिन्छ। ‘जमा कार्डियोलोजी’मा प्रकाशित जर्नलले अनुसार जाडो महि...

जाडोमा छालामा देखिने समस्या र जोगिने उपाय

जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ। त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोम...

वीर र ट्रमा सेन्टरमा नियम विपरित १ सय ९८ लार्इ जागिर

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका वीर अस्पताल र ट्रमा सेन्टरमा नियम विपरित १ सय ९८ कर्मचारी भर्ती गरेको पाइएको छ। न्याम्सका उच्च पदस्थ पदाधिकारी र अस्पतालका पहुँचवाला कर्मचारीले आफन्त र आर्थिक लाभ लिएर नियम विपरित कर्मचारी भर्ना गरेका हुन्। कर्मचारी दरवन्दी तथा पदपूर्ति सम्बन्धमा अनि...

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : ज्वरो नियन्त्रणमा, सास फेर्न सहज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ । चिकित्सका ...

प्रधानमन्त्री ओलीको फोक्सोमा संक्रमण

काठमाडौँ — चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान राती अस्पताल भर्ना भएका छन् । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका हुन् । अस्पतालका प्राडा. अरुण सायमीका अनुसार भइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो । उनले भ...

राति समस्या बढेपछि प्रधानमन्त्री अस्पताल भर्ना !

काठमाडौँ — चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका छन् । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको अनुहार केही सुन्निएको छ । उनको स्वास्थ अवस्था केही सुध्रिएपछि आइतबार ...