छालाको रोग लग्न नदिन कस्ता खानाको महत्व हुन्छ?

डा कमलराज धिताल ‘डाक्टर सा’ब, मैले के खान हुन्छ के खान हुँदैन सबै भनिदिनुस् न।’ बिरामीसँगको भेटमा एउटा चिकित्सकले अत्यधिक सुन्ने वाक्यांश यस्तै हुन्छन्। पछिल्लो समय छाला सम्बन्धी बिमारीमा मानिसको सचेतना बढेसँगै खाना र रोगको सम्बन्ध जान्न पनि उतिकै उत्सुक छन्। कुनैकुनै रोगमा यो चाहिँ खाना नखानुस् भनेर सजिलोस...

के कारण फेल हुन सक्छ प्रत्यारोपण गरिएका अंग?

अनुसन्धानकर्ताहरूले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली र प्रत्यारोपण गरिएका अंग अस्वीकार गर्ने कोषको सक्रियताबारे नयाँ तथ्य पत्ता लगाएका छन्। यी कोषको सक्रियता र प्रतिरक्षा प्रणालीसँगको सम्बन्धबारे यसअघि थाहा पाइएको थिएन। नयाँ तथ्यले वैज्ञानिकहरूलाई जीवन रक्षक ‘टिस्यु’ प्रत्यारोपण गर्दा शरीरको प्रतिरक्षा प्रण...

जीवनभर एउटै पदमा रहिरहनाले पनि नर्सहरुमा ऊर्जा कम भएको छ

मीरा अधिकारी भरतपुर अस्पताल शल्यक्रिया कक्षकी नर्सिङ इन्चार्ज हुन्। भरतपुरलाई मेडिकल सिटी बनाउने चर्चा चलिरहँदा २०५० सालदेखि सो अस्पतालमा कार्यरत अधिकारी भने नर्सको दयनीय अवस्थाले चिन्तित छिन्। भरतपुरलाई मेडिकल सिटी घोषणा गर्दैगर्दा नर्सले पाइरहेको सेवा–सुविधामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। चितवनलाई कार्यक्षेत्र बन...

होसियार रहौ ! थोरै असावधानी गर्दा निमोनियाले ज्यानै लिन्छ (भिडियोसहित)

चिसो मौसम सुरु भएको छ । चिसो बढेसँगै वृद्धवृद्धामा निमोनिया संक्रमण बढी हुन्छ । थोरै असावधानी गर्दा निमोनियाले वृद्धवृद्धाको ज्यानै लिने गरेको छ । के हो निमोनिया ? र यसबाट वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने विषयमा जनरल फिजिसियन डा. त्रिलोकीनाथ गुप्ताको सुझाव यस्तो छ ः— फोक्सोमा विभिन्न संक्रमण भएर लाग्ने रोग नै निमोन...

गहुँबाट बन्ने आटा राम्रो, मैदा किन हानिकारक ? यी हुन् भित्री कारण

एउटा ठट्यौली छ, ‘रेष्टुरेन्टको मेनु जति हरेेपनि आखिरमा हामीले माग्ने खानेकुरा भनेको मम र चाउमिन हो ।’ खाद्य बजारले पनि करिब यस्तै नतिजा देखाउँछ, खासगरी शहरी क्षेत्रमा । तपाईं चोक-गल्ली जतापनि मम, चाउमिन फेला पार्नुहुन्छ । हाम्रो पि्रय खान्की हुन् यी । जबकी दुबै मैदाजन्य परिकार हुन् । मम र चाउमिन मात्र होइन, अधिकांश ...

अदुवा एक लाभ अनेक ! रोग अनुसार यसरी प्रयोग गरौँ

एजेन्सी । अदुवा पृथ्वीमैै सबैभन्दा बढी स्वस्थकर बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ । दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सक...

चियामा गुलाफको पात राखेर पिउँदा के होला ?

चियामा गुलाफको पात राखेर पिउँदा पिसाब गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ । यसोगर्दा टाक्सिन्स हर्मोनलाई शरीराट बाहिर निकाल्न मद्दत पुग्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ । यसले शरीरमा भिटामिन सी र इको मात्रा पन...

थाहै नभई ग्यास्ट्रीक बिग्रिएर अल्सर हुनसक्छ ! यी हुन् अल्सरका लक्षण –

काठमाडाैं । आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ ।पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ । अल्सरका तत्कालिक र दीर...

यस्ता छन् नरिवल पानी पिउनुका फाइदाहरु

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्य...

मधुमेह नियन्त्रण गर्ने १५ उपाय

मधुमेह, जसले अहिले धेरैलाई भयाभित बनाइरहेको छ । मधुमेह आफैमा यस्तो समस्या हो, जसले शरीरमा अन्य समस्याहरु पैदा गरिदिन्छ । तथ्यांकले भन्छ, पछिल्लो समय मधुमेहको रोगी बढ्दैछ । मधुमेह भन्नसाथ बुढापाकाको रोग भनिन्थ्यो । ६०/७० बर्ष पार गरेका बुढापाकालाई यसले दुख दिन्थ्यो । तर, अब यो अतितको कुरा भएको छ । वर्तमान यसले युवा...