काठमाडौँ — डा. गोविन्द केसी अत्यधिक छाती दुखाइका कारण त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोराक्सिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना गरिएका छन् । सोमबार बिहान छातीमा केही असहज महसुस भएका कारण उनी अस्पतालको इमरजेन्सीमा देखाउनका लागि गएका थिए। उनी निकट रहेका डा. अभिषेक सिंहका अनुसार डा...





