काठमाडौं । महिलाहरुको लागि बजारमा धेरै प्रकारका गर्भनिरोधक चक्कीहरु उपलब्ध छन् । तर अहिले आएर पुरुषको लागि पनि वैज्ञानिकहरुले गर्भनिरोधक जेलको आविष्कार गरेका छन् । यो पुरुषहरुको लागि आविष्कार गरिएको पहिले कन्सेप्शन हुनसक्छ । पपुलेशन काउन्सिल र नेशनल इन्टिच्युट अफ हेल्थ, नेशनल इन्टिच्युड अफ चाइल्ड हेल्थ र ह्युमन डेभलपम...





