बच्चाले सास फेर्ने क्रममा घ्यारघ्यार गर्छ किन होला ? उपचार के हो ? हेर्नुहाेस डाक्टरकाे उत्तर जस्ताकाे तस्तै

प्रश्न : मेरो बच्चा ४ वर्षको भयाे। सास फेर्ने क्रममा घ्यारघ्यार गर्छ किन होला? उपचार के हो? उत्तर : बच्चाहरुमा सास फेर्ने क्रममा घ्यारघ्यार हुनु, घुर्नका साथै विभिन्न प्रकारका आवाज सुनिने गर्छ । यी आवाजहरुले कुनै रोगको संकेत गरिरहेका हुन्छन्। धेरै सानो बच्चामा नाक बन्द भएर सुनिने आवाज बाहेक यसरी सुनिने आवाजलाई दुई भ...

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

काठमाडौं । अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउ५न् त कसैले दुध चिया मनपराउँछन् । अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्...

ओठ सुन्दर बनाउन इन्जेक्सन दिँदा यस्तो कुरुप भईएला

एजेन्सी : ओठ सुन्दर बनाउने चक्‍करमा लागेकी एक युवती अस्पतालको बेडमा पुगेकी छन्।२९ वर्षीया रच्यल न्यापेर नामकी युवतीले ओठको आकार मोटो बनाउने इन्जेक्सन दिएपछि दुखाइ सहन नसकेर उनी अस्पतालको बेडमा पुगेकी हुन्। समाचारमा बताइएअनुसार ओठ मोटो बनाउन इन्जेक्सन लगाएकी थिइन्। इन्जेक्सन लगाइसकेपछि उनलाई सही नसक्नु पीडा मा...

डाक्टर लुना माथेमा भन्छिन- के तपाईको कानमा ढुसी आउँछ ? यसरी गर्नुहोस् हेरचाह (भिडियो)

पछिल्लो समय कानको समस्या लिएर अस्पताल धाउनेको सख्या बढ्दो छ । सामन्यतया, मानिसलाई कान सम्बम्धी हेरचाह कसरी गर्ने भन्ने बारे समेत थाहा नभएको अवस्था छ । मानिसहरुले कानको हेरचाह गर्न कानमा तेल हाल्ने, सिङ्काले घोच्ने गरेको गरेका कारण उनीहरुले दिनहु कानका समस्याहरु जन्माईरहेका हुन्छन् । पछिल्लो समय कान भित्र एकदम ...

मःम खानु स्वास्थ्यका लागि कति हानिकारक ?

काठमाडौँ / मःम पछिल्लो समयमा सहरी क्षेत्रका लागि खाजाको पहिलो रोजाइ बनेको छ । त्यसमा पनि काठमाडौंमा मःम बढी प्रचलित छ । पछिल्लो अध्ययनअनुसार प्रचलित खाजामध्ये मःम नै नेपाली बजारमा बढी बिक्री हुने गर्छ । हुन पनि मःम फुटपाथदेखि फाइभस्टार होटेलसम्म सजिलै उपलब्ध हुन्छ । आजकल बजारमा धेरै किसिमका मःमको स्वाद लिन सकिन्छ । ...

मोबाइल र कम्प्युटरले बिगार्न सक्छ बालमस्तिष्क !

तपाईंका बालबच्चा के गर्दा धेरै खुसी हुन्छन् ? जबाफको लागि तपाईं सायद धेरै घोत्लिनुहुन्न । झटपट जवाफ दिनुहुनेछ, ‘अँ, मोवाइल खेल्न पाउँदा ।’ जब-जब बच्चाले तपाईंलाई दिक्क लगाउँछ, झगडा गर्छ, वा कामधन्दामा बाधा गर्छ, तपाईं आफ्नो स्मार्टफोन उसलाई थमाइदिनुहुन्छ । बच्चा दंग हुन्छन् । सोफा वा ओछ्यानमा ढल्किएर त्यसमै रमाउन था...

१४ औं अनसन तोडाउने नथुनी रामको गाउँमा डा. केसीको निशुल्क स्वास्थ्य शिविर

- शम्भु यादव सिरहा : स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध पटक–पटक अनसन बसेका डा. गोविन्द केसी मधेसका गाउँमा स्वास्थ्य उपचारमा व्यस्त छन्। मंसिरको चिसोमा उनको दैनिकी गाउँगाउँमा स्वास्थ्य चेकजाँच, औषधि र कम्बल वितरणमा बित्दै छ।। उनले आइतबारदेखि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ सोठियाइन गाउँमा शिविर सञ्चालन गरेक...

दम्पतीले अरुसँग यौन सम्बन्ध राख्दा के हुन्छ ?यस्तो भन्नु हुन्छ करुणा कुवर!

प्रश्न– मेरा एकजना पुरुष साथी छन् । हामी मिल्ने साथी भएका कारण उनले कतिपय अन्तरंग कुराकानी पनि गर्छन् । उनका केही कुरा मलाई अनौठो लाग्छ । मेरा ती साथी बिवाहित हुन् । उनी श्रीमतीलाई निकै माया गर्छन् । यद्यपि कहिलेकाहीँ उनको सम्बन्ध वाहिरी युवतीहरुसँग हुने गरेको छ । उनी यस्ता सम्बन्धलाई नाजायज मान्दैनन् । श्रीमान–श्री...

बिहानै चाडै उठ्नुका फाइदा

‘तपाईं बिहान कति बजे उठ्नुहुन्छ, सोच्नुहोस् त । छ बजे, सात बजे, आठ बजे ?’ ‘अँ, त्यस्तै सात-आठ बजे उठिन्छ’ संभवत तपाईको जवाफ यस्तै हुनसक्छ । कसैले भन्न सक्छन्, ‘राती धेरै समय काम गर्नुपर्छ, विहान त मस्त सुत्ने हो नि ।’ अहिले धेरैको निद्रा सोसल मिडिया, टेलिभिजन लगायतले विथोलेको छ । राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन...

तपाईंलाई पनि भिटामिन ‘डी’ को कमी त छैन?

तपाईंलाई थकाइ लागेजस्तो हुन्छ ? शरीर दुख्छ ? धेरै रोग लागेजस्तो हुन्छ ? यदि त्यस्तो छ भने तपाईंलाई भिटामिन ‘डी’ को कमी भएको हुन सक्छ! भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन डी को कमीले धेरैलाई सताएको छ । अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाड...