घाँटी दुखी रहन्छ भने ? यसरी खानुहोस् अनारको बोक्रा !

एजेन्सी : अनारको दानाको जति फाइदा छन्, त्यति नै गुणकारी हुन्छ यसको बोक्रा । अनारको बोक्रालाई सुकाएर त्यसको पाउडर बनाउँनुहोस् र सिसाको बट्टामा राख्नुहोस् । वा त्यसलाई पिसेर रस बनाएर राख्नुहोस् । अनारको (वानस्पतिक नाम-प्यूनिका ग्रेनेटम)यो एक फल हो यो फलको रंग रातों हुन्छ।गर्मी मौसममा यसको जुस बनाएर खाने पनी गरीन्छ...

जिन्दगी जिउनका लागि ७ आयुर्वेदिक तरिका, बुढ्यौलीसम्म राख्छ स्वस्थ्य

आयुर्वेद विज्ञानको पारम्पारिक तरिकाले दिनको सुरुवात गर्ने हो भने, दिनभर उमंगमय भाव जाग्नेछ । उर्जा र उत्साह जाग्नेछ । आयुर्वेद अनुरुप दिनचर्या पद्धती अपनाउने अभ्यास गरियो भने, त्यसबाट स्वास्थ्यमा पर्ने प्रभाव प्रत्यक्ष अनुभूत गर्न सकिनेछ । सूर्योदयसँग उठौं आयुर्वेदले भन्छ, ‘दिनको सुरुवात सूर्योदयअघि गर्नुहो...

हामीले गरिने दैनिक जीवनशैली- स्वास्थ्यसम्बन्धी गल्तीहरू

खुट्टा खापेर बस्नु ः घुँडालाई क्रस गरेर वा खापेर बस्नु हुँदैन। यसरी बस्दा खुट्टाको रक्तसंचारमा अवरोध उत्पन्न हुन्छ। रगतलाई पूर्णरूपमा संचालन हुन दिन बस्दा दुवै खुट्टालाई समानान्तर राख्नुपर्छ। कुनै एउटा खुट्टालाई माथितिर झुन्ड्याउनु पनि राम्रो होइन। सकभर बराबर रूपमा तौल मिलाएर खुट्टा भुइँमा राख्नुपर्छ। खुट्टाको अवस्था प...

क्यान्सर, डण्डीफोर, ज्वरोलगायतका समस्याबाट छुट्कारा पाउन उँखुको जुस !

गर्मी मौषममा मानिसहरु उँखुको जुस गर्मी हटाउनको लागि पिउने गर्छन् तर यो स्वादिष्ट पेय पदार्थले गर्मी हटाउन मात्र होइन अन्य थुप्रै फाइदा छन् भन्नेबारे चाँहि धेरैलाई थाहा नहुन सक्छ। उँखुको जुसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ। त्यतिमात्र होइन उँखुको जुसमा आइरन भिटा...

गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा

काठमाठौं । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएकाे खबर अाजकाे नयाँ पत्रिकाले छापेकाे छ । समाचारका अनुसार सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्दै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज...

पायल्स, खोकी, ब्लड प्रेसर जस्ता समस्याकालागी अमृत समान मरिच

काठमाडौँ / पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ। हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौँ। यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ। पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहु...

चिसो बढ्यो, टन्सिल भएर हैरान हुनुहुन्छ? यस्तो छ च्वाट्टै पार्ने घरेलु उपाय

चिसो बढेसगै विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । विशेषगरी, नाक,कान, घाटीमा चिसोबाट समस्या देखिने गर्छ । यि तीन नै एक-अर्का संग जोडिएका अङ्हरु हुन् । यि तीन ओटा मध्ये एउटा पनि समस्या देखियो भने अर्कोमा असर देखिने गर्छ । रुघाखोकि लाग्यो, टन्सिल बढ्यो भने घाटी, कानका साथै नाकका पनि समस्या हुन्छ । टन्सिल नाक-कान...

ट्रकोमा रोग निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल, मन्त्रीले भने- ऐतिहासिक उपलब्धि

- सिर्जना खत्री काठमाडौं – संसारमै अन्धोपनको प्रमुख कारणको रुपमा रहेको ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिणपूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ। विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो। जनस्वास्थ्यको गम्भिर समस्याको रुपमा रहेको ट्रकोमा निवारण भएको...

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्दै प्रदेश सरकार

-कल्पना पौडेल प्रदेश ३ सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम संचालन गर्ने भएको छ। पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने जानकारी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। यसैका तयारी स्वरुप मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ समेत जारी ग...

१२ वर्षीया गर्भवती बालिकालाई प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

-कृष्ण सारु मगर हेटौंडा : १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । ...