जाडो मौसममा बालबालिकालाई रुघाखोकी, निमोनियाँजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले सताउँछ । जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ । साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ...





