दशैं सकिएको छ । तिहारको रौनकले घरआँगन रंगाइसकेको छ । दशैं र तिहारको दुई फरक विशेषता खानपानसँग जोडिएको छ । दशैंमा माछामासुको परिकार विशेष मानिन्छ । तिहारमा, मिठाई । दशैंमा जसरी हरेक भान्सामा खसीको पक्कु पाक्छ, उसैगरी तिहारमा सेलरोटी । तर, स्वास्थ्यका दृष्टिले माछामासु र मिठाइजन्य परिकार उति उचित मानिदैन । नियन्त्रि...





