-रिया भण्डारी, असोज रोग र भोकले कसैलाई आफ्नो र कसैलाई पराई भन्दैन । यस्ले सबैलाई सताएर नै छाड्छ । त्यसमाथि अहिले उमेर ढल्केपछि मात्र देखिने रोगहरुले कलिला बालबालिका तथा किशोरहरुलाई पनि सताउन थालेपछि अब रोगहरुले उमेरको हद्लाई त्यागेको संकेत दिन थालेको छ । बदलिदो विश्व परिस्थिति , जलवायु परिवर्तनमा भएको असरदेखि लिएर य...





