खाना खाँदा जिब्रोकोे स्वादका लागि होइन, शरीरको स्वास्थ्यका लागि खाने भन्ने हेक्का राख्नुपर्छ हृदयघात निम्त्याउने एयाथिरोस्किलोरोसिस ९मुटुमा रगत पुर्याउने नशाका रोग० मस्तिष्काघात, आँखाको दृष्टि गुम्न कारक मानिएको म्याकुलर डिजिज, क्यान्सर र समयअगावै बुढ्यौली निम्त्याउने रोगको प्रमुख कारक अनवरत रुपमा हुने आ...





