भिण्डीलाई एक सुपरफुड मानिन्छ किनभने यसमा अनेकन पौष्टिक तत्व पाइन्छन् । यसमा प्रोटिन, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन, म्याग्नेशियम, पोटासियम, सोडियम र आइरन पाइन्छ । मधुमेह रोगीका लागि भिण्डी विशेष लाभकारी छ किनभने यसमा फाइबरको मात्रा भरपुर हुन्छ । सोलुबल फाइबर हुने भएकाले भिण्डीले ग्लूकोजलाई रगतमा घुल्न...





