हरेक मानिसले आफ्नो उमेर बढ्दै गएको कुरालाई सहजतापूर्वक लिनुपर्छ । त्यसको लागि आफूभित्र आत्मविश्वास र संसारलाई आफ्नै नजरले हेर्ने तरिका हुनुपर्छ । यस्तो अवस्थामा तपाईको आफ्नो जीवन अनुभवले पनि धेरै कुराहरू सिकाउँछ र गल्ती गर्नबाट रोक्छ । तर, धेरै वर्षको ज्ञानको बाबजुद पनि स्वस्थ र आकर्षक रहने मामिलामा तपाईबाट कहिल...





