चितवन सहायता कोष (क्याट) द्वारा देबघाट वृद्धाश्रमलाई सहयोग

भरतपुर । चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटमा रहेका बृद्धाहरुलाई ब्ल्यांकेट र फलफूल वितरण गरेको छ । चितवन सहायता समाजको समन्वयमा देवघाट क्षेत्र विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा घर परिवारबाट टाढा रहेका कुटीमा एकल जीवन बिताइरहेका करिव ५० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट र फलफूल वितरण गरिएको हो । र...

नेपाल आइडलका बिजेताहरु बेलायतमा लाइभ शो सांगीतिक धुम मच्चाउने (भिडियोसहित)

लन्डन– फ्रेन्चाइज रियालिटी शो ‘नेपाल आइडल’का उत्कृष्ट गायक गायिकाहरु बेलायत आउने भएका छन् । पहिलो नेपाल आइडज उपाधि विजेता बुद्ध लामासहित निशान भट्टराई, प्रताप दाश र प्रमिला राई बेलायत आउने कार्यक्रम तय भएको छ । नोभेम्बर पहिलो साताबाट बेलायतका विभिन्न ५ शहरमा हुने लाइभ कन्सर्टमा आफ्नो कला देखाउन आउने कलाकारहरुको भिसा...

युगाण्डाका नेपालीले नाइल नदीमा डुंगामा सयर गर्दै तिहार मनाए

एनआरएनए युगाण्डाले यसवर्ष भिन्न किसीमले तिहार मनाइएको छ । एनआरएनए युगाण्डाका टिमले २२ अक्टोबरका दिन युगाण्डाको ठूलो नदीका रुपमा चिनिएको नाइल नदीमा ४५ मिनेटको बोटिङ गरेको छ । त्यसपछि सामुका आइल्याण्डमा पुगेर केही समय विताएर पुनः युगन डाका जिनजा भन्ने ठाउँमा एनआरएनए अध्यक्ष राजमणि भण्डारीको होटलमा विश्राम तथा खाना खाएर त...

अष्ट्रेलियामा फेरि एक नेपाली विद्यार्थी मृत भेटिए

मेलबर्न । अष्ट्रेलियामा फेरि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । आगलागीमा परेर एक नेपाली विद्यार्थीले ज्यान गुमाएको एक साता नबित्दै सोमवार उदयपुरका स्थायी बासिन्दा अञ्जानकुमार भट्टराईको निधन भएको हो । अष्ट्रेलियामा विद्यार्थी भिसामा आएका भट्टराईलाई सिड्नीस्थित आफ्नै डेरामा मृत भेटिएको हो । उनको मृत्युका कारण ...

अन्ततः अष्ट्रेलियाबाट नेपाल फर्काइए साकार अधिकारी

मेलबर्न । सामाजिक सञ्जालमा अश्लिल गालीहरुमार्फत चर्चित भएका साकार अधिकारी अष्ट्रेलियाबाट ३ बर्ष पछि नेपाल फर्काइएका छन । धेरै प्रयास गर्दापनि उनका हर्कतहरु नरोकिएपछि उनकी आमा रोजु अधिकारीले सामाजिक सञ्जालमार्फत उनको छोरोलाई नेपाल फर्काइदिन आग्रह गरेकी थिइन् । उनको आग्रहपछि अष्ट्रेलियामा रहेका नेपाली राजदूत तथा गैर आवास...

मेलबर्नमा पहिलो पटक मनाईयो नेपाल सम्वत

मेलबर्न । संस्थागत रुपमा मेलबर्नमा पहिलो पटक नेपाल सम्वत मनाइएको छ । नेवा एशोसिएसन अफ अस्ट्रेलियाले मेलबर्नको फूटस्क्रे पार्कमा आयोजना गरेको ११३८ औं नेपाल सम्बत लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न संस्थाको प्रतिनिधिको उपस्थितिमा उपस्थित सबैलाई नेवारी परम्परा अनु...

लन्डनमा म्ह पूजा र नेपाल सम्वत सम्पन्न (फोटो फिचर)

लन्डन । पासा पुच गुठी साउथ इष्ट लन्डनले २० अक्टोबर सांझ लन्डनमा एक समारोहबीच म्ह पूजा र नेपाल सम्वत (११३८) मनाएको छ । परम्परागत नेवारी र नेपाली राष्ट्रिय पोशाकमा सहभागी करिब तीनसयको उपस्थितिमा १८० जनाले म्ह पूजा गरे । नेवार समुदायमा कात्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो आत्मा (म्ह) पूजा गर्ने परम्परा छ । उता, राष्ट्रि...

खुकुरी प्रहार गरेर श्रीमती मार्ने प्रयास गरेको भन्दै भूपू गोर्खा सैनिकलाई वेलायतमा १४ बर्ष जेल सजाय

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेर मार्ने प्रयास गरेको भन्दै बेलायतको एक अदालतले एक भूपू गोर्खा सैनिक बिकाश गुरुङलाई १४ बर्षको जेल सजाय तोकेको डेलीमेल अनलाइनले जनाएको छ । गत बर्षको डिसेम्बर २९ मा वेलायत स्थित स्विन्डनमा आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक नेपालीलाई प्रहरीले हिरासतमा लिएको थियो । दाङ्...

दृष्टिविहीन विद्यार्थीको लागि पर्वत वेलफेयर सोसाईटी युकेको १० लाखको अक्षयकोष स्थापना

पर्वत- सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । सोसाइटीले संकलन गरेको उक्त रकम हालै एनआरएनको उपाध्यक्षमा निर्वा...